२४ जेठ २०८३, आइतबार

बाराको परवानीपुरमा मकालु केमिकल्समा आगलागी, ठूलो क्षति भएको अनुमान

बाराको परवानीपुरमा मकालु केमिकल्समा आगलागी, ठूलो क्षति भएको अनुमान

काठमाडौं – बारा जिल्लाको परवानीपुरस्थित मकालु केमिकल्सको स्टोरमा आगलागी भएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार केमिकल्सको स्टोरमा आगलागी भएको हो । विश्वकर्मा पूजाका कारण कार्यालय बन्द भएकाले विस्तृत वितरण प्राप्त हुन नसकेको प्रहरी प्रमुख एसपी मिरा चौधरीले बताइन् ।

विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ । क्षतिको पूर्ण विवरण आइनसकेको उनले बताइन् ।

salt training

कमेन्ट गर्नुहोस्