०७ साउन २०८३, बिहीबार

उदयपुरमा जीप दुर्घटना, दुई जनाको मृत्यु

उदयपुरमा जीप दुर्घटना, दुई जनाको मृत्यु

काठमाडौं– काठमाडौंबाट ओखलढुंगा तर्फ गइरहेको जीप दुर्घटना परेको छ ।

दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । 

काठमाडौंबाट ओखलढुंगा तर्फ गइरहेको ना १ ज ७९६९ नम्बरको जीप उदयपुरको बादुमा दुर्घटनामा परेको थियो ।

दुर्घटनामा दुइ अस्ट्रलियन नागरिकको मृत्यु भएको छ । घटनाको थप विवरण आउँदैछ । 
 

कमेन्ट गर्नुहोस्