०३ असार २०८३, बुधबार

पानी छोएको निहुँमा वडाध्यक्षद्वारा दलित युवामाथि कुटपिट

असोज ३, २०७५
पानी छोएको निहुँमा वडाध्यक्षद्वारा दलित युवामाथि कुटपिट

 सर्लाही–पानी छोएको निहुँमा दलित युवालाई कुटपिट गर्ने वडाध्यक्षमाथि कारबाहीको माग गर्दै संयुक्त दलित संघर्ष समितिले सर्लाहीका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ । 
सर्लाहीको विष्णु गाउँपालिका–२ का वडाध्यक्ष सञ्जय साहमाथि कारबाहीको माग गर्दै मंगलबार संघर्ष समितिले प्रजिअ द्रोण पोखरलेलाई ज्ञापनपत्र बुझाएको हो ।

वडाध्यक्ष साहले गएको २७ साउनमा स्थानीय दलित युवा अजय रामलाई ‘दलित भएर पानी छुने’ भन्दै वडा कार्यालयमै कुटपिट गरेका थिए । नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्