०३ असार २०८३, बुधबार

अपराध २५ प्रतिशतले वृद्धि

अपराध २५ प्रतिशतले वृद्धि
सन्दर्भ तस्वीर

काठमाडौं– देशभर अपराधका घटना बढिरहेका छन् । अर्थिक वर्ष २०७४ ७५ मा २४.९६ प्रतिशतले अपराध बढेको प्रहरीकै तथ्यांक छ । 

आव ०७३ ७४ मा ३१ हजार चार सय ६२ वटा अपराधका घटना प्रहरीमा दर्ता भएकोमा ०७४ ७५ मा ३९ हजार ४ सय वटा पुगे । 

ज्यानसम्बन्धी अपराध ५ हजार ९ सय ४ वटा रहेकोमा ०७४ ७५ मा ६ हजार ४ सय ५ दर्ता भएका छन् ।, नयाँ पत्रिकामा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्