5 shares
तनहुँ- तनहुँको रिसिङ गाउँपालिका–१ झापुटारमा रहेको झरना । सदरमुकाम दमौलीदेखि नजिकै रहेको उक्त भरना आन्तरिक पर्यटकको केन्द्रविन्दु बन्दै गइरहेको छ । तस्बिर : कृष्ण न्यौपाने, रासस