२६ असार २०८३, शुक्रबार

कर्णालीकाे पुलमुनी शव फेला

असोज १३, २०७५
कर्णालीकाे पुलमुनी शव फेला

धनगढी- कैलालीको टीकापुर नगरपालिका–८ सत्ती बजार नजिकको कर्णाली नदीमाथि बनेको पुलमुनि आज एक व्यक्ति मृत फेला परेका छन् । 

पुलमुनिको ‘पिलर’मा रहेको झ्याङमा अड्किएर पानीमा तैरिरहेको अवस्थामा अन्दाजी ४२ वर्षीय एक व्यक्ति मृत फेला परेकामा मृतकको सनाखन हुन नसेको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ । शव टीकापुर अस्पतालमा राखिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्