३० जेठ २०८३, शनिबार

प्रबुद्ध समूह भेट्न मोदीको समय छैन

असोज १४, २०७५
प्रबुद्ध समूह भेट्न मोदीको समय छैन

काठमाडौं– सीमा र सन्धीका असमझदारी हटाउन नेपाल र भारतले दुई वर्षअघि गरेको प्रबुद्ध व्यक्ति समूहले प्रतिवेदन मागेको तीन महिना हुन लागेको छ । तर, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समय दिएका छैनन् । 
१४ र १५ भदौमा काठमाडौंमा भएको विमस्टेक सम्मेलनमा भाग लिन मोदी नेपाल आएको बेला दुबै प्रधानमन्त्रीलाई एकसाथ प्रतिवेदन बुझाउन सम्भव हुन सक्थ्यो । तर प्रबुद्ध व्यक्ति समूहले यस्तो अवसर पाएन । आजको नयाँ पत्रिका दैनिकमा विस्तृतमा समाचार छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्