![हावाबाट विजुली निकालेको अवलोकन गर्दै प्रधानमन्त्री ओली [फोटोफिचर]](https://lktcdn2.prixacdn.net/media/oli_costarika_enagry_EFl4N15HWN.jpg)
कोस्टारिका– लामो विदेश भ्रमणमा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला कोस्टारिकामा रहनु भएको छ । त्यहाँ रहँदा उहाँले विभिन्न क्षेत्रको अवलोक गर्नु भएको छ ।
यसैक्रममा प्रधानमन्त्री ओलीले त्यहाँ हावावाट विजुली निकालेका स्थानको पनि निरीक्षण गर्नु भएको छ । प्रधानमन्त्री ओलीले बेलाबखत नेपालमा पनि हावाबाट विजुली निकाल्ने आफ्नो योजना रहेको सुनाउँदै आउनु भएको छ ।




तस्बिर : विष्णु रिमालको ट्वीटरबाट