२४ असार २०८३, बुधबार

पाकिस्तानमा ९ सय वर्ष पुरानो हिन्दू मन्दिर जर्जर अवस्थामा

कात्तिक २०, २०७४
पाकिस्तानमा ९ सय वर्ष पुरानो हिन्दू मन्दिर जर्जर अवस्थामा
एजेन्सी: पाकिस्तानमा ९ सय वर्ष पुरानो हिन्दू मन्दिर जर्जर अवस्थामा भेटिएको छ। पाकिस्तान सरकारले हिन्दू धर्मस्थललाई नहेरेपछि वर्षौदेखि जरजर अवस्थामा भेटिएको हो।

पाकिस्तानमा स्वतन्त्रता आएको बेला त्यहाँ करीब १ हजार २ सय ५३ धार्मिक स्थल थिए। तर अहिले ७ सय ३ मात्रै रहेका छन् जसमध्ये ९५ प्रतिशत मन्दिर भने जरजर अवस्थामा रहेका छन्।

पाकिस्तानको लाहोरबाट करीब २७० किलोमिटरमा रहेको चकवाल जिल्लामा अवस्थित छ। अहिले यो मन्दिर धेरै दूरावस्थामा रहेको छ।

salt training

कमेन्ट गर्नुहोस्