२३ जेठ २०८३, शनिबार

सिंगै पार्टी नेकपामा विलय

सिंगै पार्टी नेकपामा विलय

काठमाडौं– राष्ट्रिय जनता दल नेकपामा विलय भएको छ । संविधानसभाका तत्कालीन सभासद मेघराज निषाद नेतृत्वको पार्टी सोमबार नेकपामा विलय भएको  हो । 
सोमबार नेकपा पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममार्फत नेकपाका महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङलगायत नेताले उनलगायत नेता कार्यकर्तालाई पार्टी प्रवेश गराए । 

निषाद दोस्रो संविधानसभामा सदस्य र केपी ओली पहिलो पटक प्रधानमन्त्री भएका बेला राज्यमन्त्री थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्