२२ जेठ २०८३, शुक्रबार

रुसमा भएको दुर्घटनामा तेह्रको मृत्यु

असोज १९, २०७५
रुसमा भएको दुर्घटनामा तेह्रको मृत्यु

मस्को- रुसको टीभेर क्षेत्रमा भएको बस दुर्घटनामा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ । 

टिभेरदेखि रज्हेभसम्मको राजमार्गमा दुर्घटना भएको क्षेत्रीय गभर्नर इगोर रुडेन्याले एक वक्तव्यमार्फत जानकारी दिनुभयो । 

घटनामा परी घाइते भएका अन्य तीन जनलाई स्थानीय अस्पतालमा उपचार गराइएको उहाँले बताउनुभयो । 

salt training

कमेन्ट गर्नुहोस्