२१ असार २०८३, आइतबार

निर्मला पन्तको नाममा युट्युब च्यानलको व्यापार

असोज २०, २०७५
निर्मला पन्तको नाममा युट्युब च्यानलको व्यापार

काठमाडौं - बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्त अहिले केहीका लागि पैसा कमाउने माध्यम बनेकी छन् । 

युट्युब च्यानलले निर्मलाका नाममा अन्धाधुन्दरुपमा व्यापार गर्दा निर्मलाका परिवारलाई थप मर्माहत बनाएको छ । 

घटनालाई तोडमोड गरेर युट्युब च्यानलमा राख्ने र पैसाकै लागि व्यापार गरिरहँदा पनि नियामक निकाय भने मुकदर्शक भएर बसेको छ । आजको नेपाल समाचारपत्रमा  समाचार छापिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्