०४ असार २०८३, बिहीबार

शिवरात्रीको राति किन गए पारस पशुपति र मृगस्थली ?

कात्तिक २०, २०७४
शिवरात्रीको राति किन गए पारस पशुपति र मृगस्थली ?
काठमाडौं, १४ फागुन– पूर्वयूवराज पारस शाह बिहिबार पशुपतिमा पुगेका छन् ।

महाशिवरात्रीको अवसरमा शुक्रबार साँझ अबेर उनी पशुपतिको दर्शन गर्न पुगेका हुन् ।

आफन्त र साथीभाईसँगै पशुपतिको दर्शन गर्न पुगेका उनी करीब १५ मिनेट बिताएपछि त्यहाँबाट बाहिरिएका थिए । पारस पशुपतिसँगै मृगस्थलीस्थित बाबाको आश्रम समेत पुगेको बताइएको छ।

salt training

कमेन्ट गर्नुहोस्