०३ असार २०८३, बुधबार

एटिम ह्याकिङमा भारतीय गिरोह सक्रिय

असोज २१, २०७५
एटिम ह्याकिङमा भारतीय गिरोह सक्रिय

काठमाडौं-बैंकले व्यवसायीलाई वितरण गर्ने पिओएस(प्वाइन्ट अफ सेल) मेसिनको दुरुपयोग गरी एटिएम ह्याकिङ हुन थालेको छ । 
अन्तर्राष्ट्रिय ह्याकरहरूले नेपालमा पिओएस मेसिनमार्फत एटिएम ह्याकिङ गर्न थालेका छन् । एक महिनामा प्रहरीले ह्याकिङ गर्ने दुईवटा अन्तर्राष्ट्रिय समूहलाई पक्राउ गरेको छ । दुवै समूहले नेपालीसँग मिलेर कार्ड स्वाइपमार्फत भुक्तानी लिने पिओएस मेसिनको दुरुपयोग गरेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानमा धेरै भारतीय गिरोह यसमा आबद्ध देखिएका छन् । नयाँ पत्रिका दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्