२१ जेठ २०८३, बिहीबार

सरकारी वार्ताटोलीको पत्र विप्लवकहाँ गएन

असोज २२, २०७५
सरकारी वार्ताटोलीको पत्र विप्लवकहाँ गएन

काठमाडौं-सरकारले विभिन्न समूहसँग वार्ता गर्न गत ८ भदौमा नेकपा केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेको संयोजकत्वमा वार्ताटोली गठन गरेको थियो । सरकारी वार्ताटोली गठन भएको डेढ महिना बितिसक्दा पनि नेक्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई पत्र पठाइएको छैन ।

सरकारी वार्ताटोलीले ४२ समूहको पहिचान गरी सबैलाई पत्र पठाइसकेको छ । तर, अझै पनि विप्लव समूहलाई वार्ताका लागि आधिकारिक पत्र नपठाइएकाे अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छापिएकाे छ । 

salt training

कमेन्ट गर्नुहोस्