२४ असार २०८३, बुधबार

पार्टी एकताका बाँकी काम टुंग्याउन बालुवाटारमा नेकपाको सचिवालय बैठक

पार्टी एकताका बाँकी काम टुंग्याउन बालुवाटारमा नेकपाको सचिवालय बैठक

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक शुरू भएको छ । प्रधानमन्त्रीको निवास बालुवाटारमा बैठक बसेको हो ।

आइतबार अपराह्नका लागि तय भएको बैठक प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्य व्यस्तताका कारण सोमबार बिहानका लागि सरेको थियो ।

बैठकमा पार्टीको प्रदेश, जिल्ला र स्थानीय तहको एकता, जनवर्गीय सङ्गठनको एकता, सरकार सञ्चालन लगायतका विषयमा छलफल हुने कार्यक्रम छ । 

salt training

कमेन्ट गर्नुहोस्