०२ असार २०८३, मंगलबार

‘न्युक्लियर मेडिसिन’ विषयमा विद्यावारिधि प्राप्त गर्ने गुप्ता पहिलो नेपाली

‘न्युक्लियर मेडिसिन’ विषयमा विद्यावारिधि प्राप्त गर्ने गुप्ता पहिलो नेपाली


इटहरी- बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, रेडियोलोजी विभागमा कार्यरत अरुण गुप्ताले ‘न्युक्लियर मेडिसिन तथा मोलिक्युलर इमेजिङ’ विषयमा विद्यावारिधि प्राप्त गर्नुभएको छ । 

सिओल नेशनल युनिभर्सिटी कोरियाबाट सो विषयमा विद्यावारिधि प्राप्त गर्नुहुने उहाँ नेपालमै पहिलो व्यक्ति भएको प्रतिष्ठानले जनाएको छ । 

यो विषयमा विद्यावारिधि प्राप्त गर्ने आफू पहिलो नेपाली हुन पाएकोमा निक्कै गर्व महसुस भएको गुप्ताले बताउनुभयो । 

salt training

कमेन्ट गर्नुहोस्