०२ असार २०८३, मंगलबार

जयनगर–जनकपुर रेल सेवा मङ्सिरसम्ममा सञ्चालनमा आउने

असोज २४, २०७५
जयनगर–जनकपुर रेल सेवा मङ्सिरसम्ममा सञ्चालनमा आउने

काठमाडौँ– बहुचर्चित जयनगर–जनकपुर रेल सेवा छिट्टै नै पुनः सञ्चालनमा आउने भएको छ । 
रेल विभागका महानिर्देशक बलराम मिश्रले मङ्सिरसम्ममा जयनगर–जनकपुर रेल सेवा सञ्चालनमा ल्याउने गरी तयारी भइरहेको जानकारी दिए । रेल सेवा सञ्चालनका लागि पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको उनले बताए । गाेरखापत्र दैनिकमा खबर छापिएकाे छ । 

salt training

कमेन्ट गर्नुहोस्