१४ असार २०८३, आइतबार

निर्मला हत्या प्रकरण : दसैंसम्म आन्दोलनका कार्यक्रम स्थगित

असोज २४, २०७५
निर्मला हत्या प्रकरण : दसैंसम्म आन्दोलनका कार्यक्रम स्थगित

कञ्चनपुर- निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अपराधी पत्ता लगाउन माग गर्दै जारी धर्ना स्थगित गरिएको छ ।
 दसैंसम्मका लागि सम्पूर्ण आन्दोलनका कार्यक्रम स्थगित भएको नागरिक संघर्ष समिति संयोजक मिना भण्डारीले बताइन् ।
 उनले पर्वमा घर फर्किनेहरूलाई असहज हुने र व्यवसाय पनि प्रभावित हुने भएकाले तत्कालका लागि आन्दोलनका कार्यक्रम स्थगित गरिएको बताइन् । कान्तिपुर दैनिकमा खबर छापिएकाे छ । 

salt training

कमेन्ट गर्नुहोस्