०२ असार २०८३, मंगलबार

अनलाइन पत्रकारमा सत्याल विजयी

कात्तिक २०, २०७४
अनलाइन पत्रकारमा सत्याल विजयी
काठमाडौँ, १४ फागुन। अनलाइन पत्रकार सङ्घका अध्यक्षमा ‘क्लिकमान्डु डट कम’का शिव सत्याल ६२ मत ल्याएर विजयी भएका छन्। उनको निकटतम प्रतिद्वन्द्वी अरुण बरालले २४ मत प्राप्त गरेका थिए।

यस्तै उपाध्यक्षमा चन्द्र काफ्ले, सचिवमा केशव पाठक र कोषाध्यक्ष डिल्ली सापकोटा विजयी हुनु भएको छ। केन्द्रीय पार्षदमा भने पुष्प दुलाल, केपी ढुङ्गाना, अजयबाबु शिवाकोटी, रामप्रसाद दाहाल, कुबेर चालिसे, प्रवेश सुवेदी, माधव चौलागाईं, प्रकाश ढुङ्गाना र दिनेश बस्नेत निर्वाचित भएका छन्। रासस

salt training

कमेन्ट गर्नुहोस्