३१ असार २०८३, बुधबार

सारङगीमा मालश्री धुन

सारङगीमा मालश्री धुन

दाङ- दशैं आएसँगै बिहानै घरमा दुर्गा जगाउँदै मालश्री धुन बजाउँदै गरेका तुलसीपुर–४ निवासी सालीकराम गन्धर्व । पहिले घरघरमा सारङगी बाजासहित दुर्गा जनाउँन आउने गन्धर्व समुदायहरु हाल भने देखिन छोडेका छन् । उनले भने परम्परागत संस्कृतिलाई धानेका छन् । तस्बिर : बालाराम खड्का, रासस

salt training

कमेन्ट गर्नुहोस्