१२ असार २०८३, शुक्रबार

क्यानडाका प्रधानमन्त्रीले छोरीलाई राखे कुर्सीमा, लैंगिक समानताको सन्देश दिने कोशिश

क्यानडाका प्रधानमन्त्रीले छोरीलाई राखे कुर्सीमा, लैंगिक समानताको सन्देश दिने कोशिश

काठमाडौं — क्यानडाका प्रधानमन्त्री जस्टिन त्रुदोले बालिकाहरूको अन्तर्राष्ट्रिय दिवसको अवसरमा फेसबूकमा छोरीको तस्वीर शेयर गरेका छन् । तस्वीर उनको अफिसमा लिइएको हो र छोरी उनको कुर्सीमा बसेर डेस्कमा गोडा राखिरहेकी देखिन्छिन् । 

त्रुदोको यो पोस्ट भाइरल भएको छ । उनको समर्थनमा धेरैजनाले कमेन्ट गरिरहेका छन् । 

संयुक्त राष्ट्रसंघले ११ अक्टोबरलाई बालिकाहरूको अन्तर्राष्ट्रिय दिवसका रूपमा मनाउन गरेको छ । महिलाहरूका लागि अवसर र लैंगिक समानताका विषयमा मानिसमा जागरुकता फैलाउने अभिप्रायले यो दिन मनाउने गरिएको हो ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्