३१ जेठ २०८३, आइतबार

दसैं मनाउन साढे २१ लाख यात्रु बाहिरिए

असोज ३०, २०७५
दसैं मनाउन साढे २१ लाख यात्रु बाहिरिए

काठमाडौं। दसैं मनाउन २१ लाख ५४ हजार २६ यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिएका छन् । ट्राफिक प्रहरी महाशाखाका अनुसार सोमबार बेलुकासम्म २१ लाख ५४ हजार २६ जना यात्रु दसैं मनाउन बाहिरिएका हुन् । महाशाखाका प्रमुख वसन्त पन्तका अनुसार २ लाख ४५ हजार ४६ वटा सवारीमार्फत ती यात्रु उपत्यकाबाट बाहिरिएका हुन् । राजधानी दैनिकमा खबर छापिएकाे छ । 
 

salt training

कमेन्ट गर्नुहोस्