२२ जेठ २०८३, शुक्रबार

प्रदेश प्रहरी ऐनले केन्द्र–प्रदेश द्वन्द्व

असोज ३०, २०७५
प्रदेश प्रहरी ऐनले केन्द्र–प्रदेश द्वन्द्व

काठमाडौं– प्रदेश २ ले संघीय कानुन नबन्दै प्रदेश प्रहरी सेवा ऐन ल्याएपछि त्यसको कार्यान्वयनलाई लिएर प्रदेश र संघ सरकारबीच द्वन्द्व सुरु भएको खबर आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ । 
प्रदेशको रबैयाप्रति संघ सरकारले असन्तुष्टि व्यक्त गरेको छ । संघ सरकारका अधिकारीले संघीय ऐन नबन्दासम्म प्रदेश प्रहरी ऐन कार्यान्वयनमा आउन नसक्ने बताएका छन् । 
सार्वभौम प्रदेशसभाले पारित गरेको ऐन  कार्यान्वयमा संघ सरकारबाट सहयोग नभए आफू अनुकूल बढ्न मनस्थितिमा प्रदेश सरकार देखिन्छ । 

salt training

कमेन्ट गर्नुहोस्