१९ असार २०८३, शुक्रबार

१० तस्वीरमा हेर्नुस्, सुनसान काठमाडौं

असोज ३०, २०७५
१० तस्वीरमा हेर्नुस्, सुनसान काठमाडौं

काठमाडौं– हिन्दू नेपालीहरुको महान पर्व दशैं मनाउन घर जानेको संख्या बढेसँगै राजधानी काठमाडौं सुनसान देखिएको छ । 

फूलपाती(आज) बाट सरकारी र निजी क्षेत्रमा अधिकांश कार्यलय, उद्योग, व्यवसाय बन्द भएसँगै दशैं मनाउँन घर जानेको संख्या बढेको छ । करिब ३० लाख हाराहारीमा उपत्यकाबाट सर्वसाधारण दशैं मनाउँ बाहिरिएका छन् । भने केही दशैं विदामा घुमघामका लागि विभिन्न पर्यटकिय स्थल र विदेश गएसँगै कोलाहाल र भीडभाडयुक्त काठमाडौं खुल्ला र शान्त देखिएको हो । 

सधैजसो जाम हुने राजधानीका मुख्य चोक र सडकहरुमा सवारीको न्यूनमात्र उपस्थिति रहेको छ । भाडाका सावरीहरु अत्यन्त्य कम मात्र गुडेका छन् । 

तस्वीरमा हेर्नुहोस्


 

salt training

कमेन्ट गर्नुहोस्