०८ असार २०८३, सोमबार

टिकाको दिन सेनाले ८ ठाउँमा निःशुल्क बस चलाउने, यस्तो छ बसको रुट र चल्ने समय

टिकाको दिन सेनाले ८ ठाउँमा निःशुल्क बस चलाउने, यस्तो छ बसको रुट र चल्ने समय

काठमाडौं– दशैंको टिकाको दिन नेपाली सेनाले निः शुल्क बस चलाउने भएको छ । नेपाली सेनाले राजधानीका विभिन्न आठवटा रुटमा बस सञ्चालन गर्ने भएको छ । 

टिकाको दिन धेरै सवारी नचल्दा टिका लगाउँन आफन्तका जानेहरुले सास्ती व्यहोर्दै आइरहेका थिए । त्यसलाई मध्यनजर गर्दै सेनाले विभिन्न रुटमा गाडी चलाउने भएको हो । 

यस्तो रुट र समय


 

salt training

कमेन्ट गर्नुहोस्