२४ असार २०८३, बुधबार

माइक्रोसफ्टका सहसंस्थापक पल एलेनको निधन

माइक्रोसफ्टका सहसंस्थापक पल एलेनको निधन

माइक्रोसफ्टका सहसंस्थापक पल एलेनको ६५ वर्षको उमेरमा मृत्यु भएको छ ।

उनी क्यान्सरका बिमारी थिए । सन् १९७० को दशकमा एलेनले आफ्नो बाल्यकालको साथी बिल गेट्ससँग मिलेर माइक्रोसफ्टको स्थापना गरेका थिए ।

पछिल्लो समय उनी माइक्रोसफ्टबाट बाहिरिएर समाजसेवामा केन्द्रित भएका थिए । फोर्बका अनुसार एलेनको कुल सम्पत्ति २०.३ अर्ब अमेरिकी डलर थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्