०८ साउन २०८३, शुक्रबार

गाँजासहित भारतीय नागरिक पक्राउ

गाँजासहित भारतीय नागरिक पक्राउ

पर्सा – वीरगञ्जको सीमा क्षेत्रबाट ४५ हजार रुपैयाँभन्दा बढी मूल्यको गाँजासहित प्रहरीले मंगलबार १ भारतीय नागरिकलाई पक्राउ गरेको छ । 

इनरुवास्थित शंकराचार्यद्वारबाट नियमित जाँचको क्रममा उक्त गाँजासहित भारत विहार मुज्जफरपुर निवासी सोनुकुमार महतोलाई पक्राउ गरेको हो । 

मकवानपुरबाट खरिद गरिएको ६ किलो ५ सय ग्राम गाँजा भारततर्फ लैजाने क्रममा सोनुलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्