
काठमाडौं – बडा दशैंको आठौं दिन आज महाअष्टमी, महागौरीको पूजाअर्चना गरिँदै छ । बिहानैदेखि विभिन्न शक्तिपीठहरूमा भक्तजनको घुइँचो लागेको छ ।
काठमाडौंका भद्रकाली, संकटा, मैतीदेवी, लगायतका मन्दिरमा धुमधामका साथ पूजाआराधना भइरहेको छ ।
हेर्नुहोस्, केही तस्वीर :














