२२ जेठ २०८३, शुक्रबार

टाउको र हातमा दीप प्रज्वलन

कात्तिक २, २०७५
टाउको र हातमा दीप प्रज्वलन

भक्तपुरको च्याम्हसिंहस्थित व्रम्हायणीमा विजया दशमीका दिन शुक्रबार टाउको र हातमा दीप प्रज्वलन गर्दै भक्तजन । यसरी दीप प्रज्वलन गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ । तस्वी : रत्न श्रेष्ठ, रासस

salt training

कमेन्ट गर्नुहोस्