२६ असार २०८३, शुक्रबार

डलरको भाउ घट्यो, अरु विदेशी मुद्राको  कति छ विनिमयदर ?

कात्तिक ३, २०७५
डलरको भाउ घट्यो, अरु विदेशी मुद्राको  कति छ विनिमयदर ?

काठमाडौं– नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार शनिबार अमेरिकी डलर एकको खरिददर रु ११७.०२ रहेको छ भने विक्रिदर रु ११७.६२ रहेको छ । शुक्रबारको तुलनामा अमेरिकी डलरको भाउ आज केही घटेको हो । 
शुक्रबार एक अमेरिकी डलरको खरिददर रु ११७.४६ रहेको थियो भने बिक्रिदर रु ११८.०६ रहेको थियो । 
डलरसहित अरु विदेशी मुद्राको विनिमय दर तलको तालिकामा हेर्नुहोस्ः

salt training

कमेन्ट गर्नुहोस्