०४ असार २०८३, बिहीबार

रक्सी पिएर पत्नीको हत्या

कात्तिक ४, २०७५
रक्सी पिएर पत्नीको हत्या
फाइल फोटो

गुल्मी – गुल्मीमा घरायसी झगडा हुँदा एक व्यक्तिले शनिवार राति पत्नीको हत्या गरेका छन् ।

मदिरा सेवन गरेका मुसिकोट नगरपालिका–७ इन्द्रेगौंडाका ३५ वर्षीय पंकज कुमालले सामान्य विवादमै ३० वर्षीया पत्नी लाली कुमाललाई दाउराले हानी घाइते बनाएका थिए । 

घाइते कुमालको उपचारका लागि सदरमुकाम तम्घास ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दीपककुमार बस्नेतले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्