२८ जेठ २०८३, बिहीबार

ट्रिपर दुर्घटनामा एक जनाको मृत्यु, दर्जन बढी घाइते

कात्तिक ५, २०७५
ट्रिपर दुर्घटनामा एक जनाको मृत्यु, दर्जन बढी घाइते
सन्दर्भ तस्वीर

सिन्धुपाल्चोक— सिन्धुपाल्चोकको भैंसेमा ट्रिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जुगल गाउँपालिकाको याङ्लाकोट जलबिरे हुँदै बाह्रबिसे गइरहेको बा४ख ९०१७ नम्बरको टिपर सडकमै पल्टिएर दुर्घटनामा परेको हो ।

प्रहरीका अनुसार घटनास्थलमै मृत्यु भएका एक जनाको सनाखत हुन सकेको छैन । दुर्घटनामा परी दर्जनबढी घाइते भएका छन् । दशैंमा आफन्त भेट्न हिडेंकाहरु दुर्घटनामा परेका बताइएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्