२५ जेठ २०८३, सोमबार

सर्वोच्चको आदेश कार्यान्वयनमै समस्या

कात्तिक ६, २०७५
सर्वोच्चको आदेश कार्यान्वयनमै समस्या

काठमाडौं– अस्पताल परिसरमा निजी फार्मेसी सञ्चालन गर्न नदिने सर्वोच्च अदालतको आदेशको सरकारी अस्पतालहरुले नै अवज्ञा गरिरहेका छन् । सरकारी अस्पताल परिसरमै भाडा र ठेक्कामा फार्मेसी चलिरहेको छ । 

१४ असार २०७२ मा सर्वोच्चले अन्तरिम आदेश जारी गर्दै सोही बर्षको १ साउनदेखि सम्पूर्ण अस्पताल परिसरमा निजी फार्मेसी सञ्चालन गर्न रोक लगाएको थियो । तर, अधिकांश अस्पतालले सार्वोच्चको आदेश कार्यान्वयन गरेका छैनन् ।, नयाँ पत्रिकामा खबर छ।
 

salt training

कमेन्ट गर्नुहोस्