२९ जेठ २०८३, शुक्रबार

उपराष्ट्रपति पुन बिरामी, प्रचण्डले अस्पतालमा भेटे

कात्तिक २०, २०७४
उपराष्ट्रपति पुन बिरामी, प्रचण्डले अस्पतालमा भेटे
काठमाडौं १६ फागुन  - उपराष्ट्रपति नन्दबहादुर पुन बिरामी परेका छन् । बिहिवारदेखि वान्ता हुने, रिंगाटा लाग्नेजस्ता समस्या देखिएपछि उनलाई आइतवार राती आइसियुमा भर्ना गरिएको छ । उनको स्वास्थ्य अवस्थामा सुधार आएको अस्पताल स्रोतले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमवार थापाथलीस्थित नर्भिक अस्पताल पुगेर पुनको स्वास्थ स्थितीवारे जानकारी लिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्