१३ असार २०८३, शनिबार

आज दिनभरका लागि किन दिल्ली जाँदैछन् प्रचण्ड ?

कात्तिक ९, २०७५
आज दिनभरका लागि किन दिल्ली जाँदैछन् प्रचण्ड ?

काठमाडौं–नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार नयाँ दिल्ली जाने भएको खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ । 

अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार विहान गएर नयाँ दिल्लीको एक कार्यक्रममा सहभागी भई साँझ काठमाडौँ फर्किनेछन् । 

भारतीय सत्तारुढ पार्टी (भाजपा) द्वारा सञ्चालित थिंक ट्याङ्क इण्डिया फाउण्डेशनको कार्यक्रममा भाग लिन अध्यक्ष प्रचण्ड दिल्ली जान लागेका हुन् । 

 इण्डिया फाउडेशनलेनेपाल–भारतको पछिल्लो सम्बन्धका बारेमा वहस गराउँदैआएको छ । दुई महिनाअघि पनि अध्यक्ष प्रचण्ड भारत भ्रमणमा गएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्