२४ असार २०८३, बुधबार

कर्मचारी समायोजनले राज्यकोषमा १५ अर्ब भार, स्वतः बढुवा प्याकेज

कात्तिक ९, २०७५
कर्मचारी समायोजनले राज्यकोषमा १५ अर्ब भार, स्वतः बढुवा प्याकेज

काठमाडौं – प्रदेश–स्थानीय तहमा समायोजन गर्न सरकारले कर्मचारीलाई एक तह बढुवा दिए राज्यकोषमा १५ अर्ब भार थपिने छ । 
समायोजनमा जाने कर्मचारीलाई एक तह बढुवाको प्रावधानसहित सरकारले अध्यादेश ल्याउने तयारी गरेको छ । प्रधानमन्त्री कार्यालयको समन्वयनमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजन अध्यादेश ल्याउन लागेको हो । अन्नपूर्ण पोस्ट दैनिकमा विस्तृतमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्