०८ असार २०८३, सोमबार

चामल ढुवानीमा यी ४ एयरलाइन्सको सिन्डिकेट

कात्तिक ९, २०७५
चामल ढुवानीमा यी ४ एयरलाइन्सको सिन्डिकेट

 काठमाडौं - चार एयरलाइन्स कम्पनीले सिन्डिकेट गरी सम्झौताअनुसार खाद्यान्न ढुवानी नगर्दा यस पटकको दसैंमा हुम्लीले चामलको अभाव खेप्नुपरेको छ ।
 दसैंमा खाद्यान्न अभाव नहोस् भनेर खाद्य संस्थानले तारा, समिट, सीता र मकालु एयरलाइन्ससँग असोज १८ गते ढुवानीका लागि लिखित सहमति गरेको थियो । तर बढी कमाइ हुने भएपछि एयरलाइन्सहरू सम्झौताअनुसार ढुवानी नगरी यात्रु ओसार्न लागेको संस्थानले जनाएको छ । कान्तिपुर दैनिकमा खबर छापिएकाे छ । 

salt training

कमेन्ट गर्नुहोस्