१० साउन २०८३, आइतबार

प्रचण्ड एक दिनका लागि दिल्ली जाँदै

कात्तिक ९, २०७५
प्रचण्ड एक दिनका लागि दिल्ली जाँदै

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एकदिने भारत भ्रमण लागि आज त्यसतर्फ जाँदै छन् । यसअघि भदौ अन्तिम साता चार दिने राजकीय भ्रमण गरेका अध्यक्ष प्रचण्ड फेरि भारत जान लागेका हुन् । 

प्रचण्ड आजै भारत जाने र बेलुका काठमाडौं फर्किने कार्यक्रम रहेको छ । भारतका दिवंगत पूर्वप्रधानमन्त्री अटल विहारी बाजपेयीको सम्झनामा ‘इण्डिया फाउन्डेसन’ले गर्न लागेको कार्यक्रममा सहभागी हुन पूर्वप्रधानमन्त्री प्रचण्ड भारत जान लागेका हुन् ।
 

salt training

कमेन्ट गर्नुहोस्