१४ असार २०८३, आइतबार

कवाडीबाट दैनिक एक अर्बको कारोबार, २५ लाख रोजगार

कात्तिक १०, २०७५
कवाडीबाट दैनिक एक अर्बको कारोबार, २५ लाख रोजगार

काठमाडौं- कवाडी सामानबाट दैनिक एक अर्बको कारोबार हुने गरेको छ। कवाड सामान संकलनका कारण फोहोरमैला व्यवस्थापनमा समेत टेवा पुगेको दाबीसहित दैनिक एक अर्बको कारोबार हुने गरेको कवाड व्यवसायीहरू बताउँछन्।

कवाड व्यवसायले २५ लाख नागरिकलाई रोजगार बनाएको छ। अहिले दैनिक सयदेखि एक सय २५ ट्रक कवाडका सामानहरू देभभित्रकै उद्योगहरूमा खपत हुने गरेको कवाड व्यवसायी समाजका केन्द्रीय अध्यक्ष रामकेवल गुप्ताले  जानकारी दिए। नेपाल समाचारपत्र दैनिकमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्