३० जेठ २०८३, शनिबार

प्रधानमन्त्री ओलीबारे भ्रमपूर्ण समाचार लेख्ने ‘पत्रकार’ पक्राउ

कात्तिक १३, २०७५
प्रधानमन्त्री ओलीबारे भ्रमपूर्ण समाचार लेख्ने ‘पत्रकार’ पक्राउ

काठमाडौं– छातीमा संक्रमण भएपछि अस्पताल भर्ना हुनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीबारे भ्रमपूर्ण समाचार सम्प्रेषण गर्ने एक ‘पत्रकार’ पक्राउ परेका छन् । 

पाथिभरा अनलाईन डट् कम नामक अनलाइन समाचार पोर्टलका सम्पादक हरी प्रसाद मानन्धर पक्राउ परेका हुन् । 

महानगरीय अपराध महाशाखाले मानन्धरलाई पक्राउ गरेको हो । 

स्याङ्जाको हरिनाथ गाउँपालिका–६ घर भएर काठमाडौंको कागेश्वरी बस्दै आएका मानन्धरविरुद्ध विद्युतीय अपराध तथा कसुर मुद्दामा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको महाशाखाका एसपी नरेन्द्र उप्रेतीले जनाए । 
 

salt training

कमेन्ट गर्नुहोस्