०३ असार २०८३, बुधबार

प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार, अस्तालले भेटघाटमा रोक लगायो

कात्तिक १४, २०७५
प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार, अस्तालले भेटघाटमा रोक लगायो

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ ।
 छातीमा सङ्क्रमण भएर स्वास फेर्न असहज भएपछि प्रधानमन्त्री ओलीलाई सोमबार बिहान मनमोहन कार्डियोथेरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो ।  आजको गोरखापत्र दैनिकमा खबर छापिएको छ ।
उपचारमा संलग्न चिकित्सकहरूका अनुसार प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थामा उल्लेख्य सुधारहुँदै गएको छ । 

अस्पतालले संक्रमण हुन सक्ने खतरालाई ध्यानमा राखेर  प्रधानमन्त्री ओलीसँंग भेटघाटमा प्रतिबन्ध लगाएको पनि समाचारमा उल्लेख छ । 

salt training

कमेन्ट गर्नुहोस्