३२ असार २०८३, बिहीबार

किसानको ४६ करोड भन्दा धेरै रकम नतिर्ने चिनी मिल सञ्चालक अग्रवाल गृहको निर्देशनमा पक्राउ

कात्तिक १४, २०७५
किसानको ४६ करोड भन्दा धेरै रकम नतिर्ने चिनी मिल सञ्चालक अग्रवाल गृहको निर्देशनमा पक्राउ

काठमाडौं–उखु किसानलाई रकम भुक्तानी नदिने एक चिनी मिल सञ्चालकलाई प्रहरीे पक्राउ गरेको छ । 

उखु किसानको ४६ करोड भन्दा धेरै रकम नतिरेको भन्दा धेरै रकम नदिएको भन्दै चिनी मिल सञ्चालक राकेश अग्रवाललाई बुधबार महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो । 

गृहमन्त्रालयको आदेश अनुसार अग्रवाललाई पक्राउ गरिएको महानगरिय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी वसन्त कुमार लामाले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्