×

NMB BANK
NIC ASIA

प्रधानमन्त्री ओलीलाई भेट्न पुगे डा. गोविन्द केसी

डा केसीसँग प्रधानमन्त्रीले भने–म डिस्चार्ज हुनेवित्तिकै चिकित्सा शिक्षा विधेयक अगाडि बढ्छ

कात्तिक १४, २०७५

NTC
Premier Steels

काठमाडौं– महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न डाक्टर गोविन्द केसी पुगेका छन् । केसी बुधबार राती ९ बजे ओलीलाई भेट्न अस्पताल पुगेका हुन् । 

Muktinath Bank

सो क्रममा केसी र ओलीबीच करीब १० मिनेट कुराकानी भएको बताइएको छ । डा केसी पक्षीय डाक्टर अभिषेकराज सिंहले ओली र केसीबीच करीब १० मिनेट कुराकानी भएको बताउँदै सो क्रममा प्रधानमन्त्रीले आफ्नो स्वास्थ ठीक भएसँगै चिकित्सा अिशक्षा विधेयक अघि बढाउने प्रतिबद्धता जनाएको बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘म अस्पतालबाट डिस्चार्ज हुनेबित्तिकै चिकित्सा शिक्षा विधेयक अगाडि बढ्छ’ ओलीको भनाई उदृत गर्दै सिंहले भने । 


Advertisment
Nabil box
Kumari

केसीले चिकित्सा शिक्षा विधेयक ल्याउनेसम्बन्धी आफ्नो माग पूरा नभए फेरि अनसन बस्ने बताउँदै आएको अवस्थामा ओलीले यस्तो प्रतिबद्धता जनाएका हुन् । 

Vianet communication

सो क्रममा डा केसीले ओलीको स्वास्थ्य लाभको कामना समेत गरेका थिए । 

स्वास्थ्यमा समस्या आएसँगै ओली दुई दिनयता महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत छन् । 

चिकित्सकहरुले ओली कम्तीमा पनि शनिबारसम्म अस्पतालमै रहनु पर्ने बताएका छन् । यद्यपी उनको स्वास्थ्य अवस्था सुधारोन्मोख छ । 


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x