०६ साउन २०८३, बुधबार

प्रमको स्वास्थ्यवस्थाबारे मुख्यमन्त्रीद्वारा जानकारी

कात्तिक १५, २०७५
प्रमको स्वास्थ्यवस्थाबारे मुख्यमन्त्रीद्वारा जानकारी

कैलाली – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान, मनमोहन कार्डियाथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लाण्ट सेण्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज भेटी उहाँको स्वास्थ्यवस्थाबारे जानकारी लिनुभएको छ । 

सो अवसरमा मुख्यमन्त्री भट्टले प्रधानमन्त्रीको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको मुख्यमन्त्रीका स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिनु्भयो ।

salt training

कमेन्ट गर्नुहोस्