१३ असार २०८३, शनिबार

कांग्रेको चियापानमा पुगे नेपालका लागि भारतीय राजदूत पूरी

कात्तिक १६, २०७५
कांग्रेको चियापानमा पुगे नेपालका लागि भारतीय राजदूत पूरी

काठमाडौं– नेपाली कांग्रेसको चियापान शुरु भएको छ । 

दशैं, तिहार, छठ लगायतका चाड पर्वको अवसरमा शुभकामनाम आदानप्रदान गर्न नेपाली कांग्रेसले आज पार्टी कार्यलय सानेपासहित देशभर जिल्ला पार्टी कार्यलयमा चियापानको आयोजना गरेको हो । 

सानेपामा आयोजना गरिएको चियामा पार्टी सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल लगायतका नेताहरुको उपस्थिति रहेको छ । 

चियापानमा सहभागी हुन कांग्रेसका नेता कार्यकर्ताको वाक्लो उपस्थित सानेपामा रहेको छ । 

यसैबीच नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरी नेपाली कांग्रेको चियापानमा सहभागी हुन सानेपा पुगेका छन् । उनलाई पार्टी सभापति शेरबहादुर देउवाले स्वागत गरेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्