३० जेठ २०८३, शनिबार

घरायसी विवाद हुँदा  श्रीमतीको हत्या

कात्तिक १६, २०७५
घरायसी विवाद हुँदा  श्रीमतीको हत्या

गुल्मी– यहाँ आज घरायसी विवाद हुँदा श्रीमानले श्रीमतीको हत्या गरेको छ । 
मदाने गाउँपालिका–६ पनाहा निवासी ३२ वर्षीय दुर्गा नेपालीले ३१ वर्षीया श्रीमती सीता नेपालीलाई कुटपिट पछि हत्या गरेर फरार भएको प्रहरी उपरीक्षक दप्पककुमार बस्नेतले जानकारी दिए । 
हत्या गरी फरार भएका दुर्गाको खोजीकार्य भइरहेको छ । प्रहरी उपरीक्षक बस्नेतसहितको टोली घटनास्थलतर्फ गएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्