२३ जेठ २०८३, शनिबार

छातीमा समस्या आएपछि उर्जामन्त्री पुन अस्पताल भर्ना

कात्तिक १७, २०७५
छातीमा समस्या आएपछि उर्जामन्त्री पुन अस्पताल भर्ना

काठमाडौं– छातीमा समस्या आएपछि ऊर्जामन्त्री वर्षमान पुन अस्पताल भर्ना भएका छन् । शुक्रबार बेलुकी छातीमा सामान्य समस्या आएपछि मन्त्री पुनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो । 

शुक्रबार बेलुका साढे ८ बजेतिर अस्पताल भर्ना भएका मन्त्री पुनलाई बिहान ९ बजेसम्म डाक्टरको निगरानीमा राखिनेछ । त्यसपछि ललितपुरको मेडिसिटी अस्पताल लैजाने तयारी छ । 

२०७२ सालमा जन्डिस बिग्रिएपछि पुनले लामो समय थाइल्यान्डमा बसेर उपचार गराएका थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्