२९ जेठ २०८३, शुक्रबार

तस्वीरमा हेर्नुस् उपराष्ट्रपतिले आयोजना गरेको चियापान

कात्तिक १९, २०७५
तस्वीरमा हेर्नुस् उपराष्ट्रपतिले आयोजना गरेको चियापान

काठमाडौं– दशैं तिहार छठ लगायतका चाडपर्वको अवसर पारेर  उपराष्ट्रपति नन्दबहादुर पुनले चियापानको आयोजना गरेका छन् । 

सोमबार उपराष्ट्रपतिको सरकारी निवास बहादुर भवनमा आयोजित चियापानमा राष्ट्रपति विद्यादेवी भण्डारीको पनि उपस्थिति रहेको थियो । 

चियापानमा सरकारका मन्त्रीहरु,राष्ट्रिय सभाका अध्यक्ष, कुटनीतिक नियोगका अधिकारी, सांसदहरु उच्च सरकारी अधिकारी लगायतको उपस्थिती थियो । 

हेरौं केही तस्वीर
 

salt training

कमेन्ट गर्नुहोस्