३१ जेठ २०८३, आइतबार

७८ दिनसम्म पत्ता लागेनन् पूर्वराजदूत झाका हत्यारा

कात्तिक २१, २०७५
७८ दिनसम्म पत्ता लागेनन् पूर्वराजदूत झाका हत्यारा

काठमाडाैं-निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा लापरबाही गरेर विश्वास गुमाएको नेपाल प्रहरी राजधानीमै भएको ‘हाइप्रोफाइल’ हत्या अनुसन्धानमा पनि असफल भएको छ । पूर्वराजदूत केशवराज झाको हत्या भएको ७८ दिन पुग्दा पनि प्रहरीले कुनै रहस्य खोल्न नसकेको छैन ।

४ भदौमा घरमै सुतिरहेको अवस्थामा धारिलो हतियार प्रयोग गरी झाको हत्या भएको थियो । हत्यालगत्तै प्रहरीले तीन कामदारलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो । तर, घटनामा उनीहरूको संलग्नताको कुनै प्रमाण नभेटिएपछि छुटिसकेका छन् ।नयाँ पत्रिका दैनिकमा विस्तृतमा खबर छापिएकाे छ । 

salt training

कमेन्ट गर्नुहोस्